Shitala Second…
14 June 2025
मिति २०८२।२।३०
सवै अभिभावकज्युहरु
कक्षा ९ र १०
विषय : कक्षा सञ्चालन सम्वन्धमा ।
उपर्युक्त विषयमा यस शितला माध्यमिक विद्यालयको अघि निर्माण कार्यका कारण कक्षा ९ र १० को कक्षा विहान ६ बजेबाट १० बजे सम्म सञ्चालन हुदै आएकोमा २०८२ असार १ गते बाट पूर्ववत १० बजेबाट ४ बजेसम्म कक्षा सञ्चालन हुने व्यहोरा सवैमा सुचित गरिन्छ ।
लक्ष्मण श्रेष्ठ
प्रधानाध्यापक